ईजीपी प्रणाली सञ्चालनमा, सुरक्षित र भरपर्दो भएको दाबी
काठमाडौं। सरकारी खरिद तथा ठेक्का प्रक्रियामा प्रयोग हुने विद्युतीय खरिद प्रणाली (ईजीपी) पुनः सञ्चालनमा आएको छ।मंगलबार सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव विश्वबाबू पुडासैनीले नयाँ संस्करणको ईजीपी प्रणाली उद्घाटन गरेका हुन्।यसअघि सुरक्षा जोखिम देखिएपछि पुरानो ईजीपी प्रणाली बन्द गरिएको थियो। लामो समय प्रणाली अवरुद्ध हुँदा सरकारी निकायका बोलपत्र र खरिद प्रक्रिया...

