बुधबार, माघ २३,२०८१ 01:34:39
IME remit
  • बुधबार, माघ २३,२०८१ 01:34:39
भोलि कृष्ण जन्माष्टमीको अवसरमा सार्वजनिक बिदा दिने गृह मन्त्रालयको निर्णय, सेयर बजार पनि बन्द हुने
NEWS

भोलि कृष्ण जन्माष्टमीको अवसरमा सार्वजनिक बिदा दिने गृह मन्त्रालयको निर्णय, सेयर बजार पनि बन्द हुने

सरकारले भोलि सार्वजनिक विदा दिने भएको छ। सोमबार कृष्ण जन्माष्टमीको अवसरमा गृह मन्त्रालयले बिदा दिने निर्णय गरेको हो। यस्तै सोमबार सेयर बजार, बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय तथा विद्यालयहरू बन्द हुने भएका छन्। यससँगै मंगलबार मात्र सेयर बजार खुल्ने भएको छ।

अम्बानीलाई ५ वर्षसम्म सेयर बजारमा किन लगाइयो रोक, रिलायन्स क्यापिटल कसरी भयो ध्वस्त ?
विश्व अर्थतन्त्र

अम्बानीलाई ५ वर्षसम्म सेयर बजारमा किन लगाइयो रोक, रिलायन्स क्यापिटल कसरी भयो ध्वस्त ?

काठमाण्डौ। ऋणमा डुबेका अनिल अम्बानीलाई बजार नियामक सेबीले ठूलो झट्का दिएको छ। उनलाई ५ वर्षसम्म प्रतिबन्ध लगाइएको छ। साथै २५ करोड जरिवाना समेत तिराएको छ। भारतीय सेयर बजारको नियामक सेक्युरिटिज एण्ड एक्सचेन्ज बोर्ड अफ इण्डिया (सेबी) ले  आफ्नो प्रतिवेदनमा अम्बानी र उनका सहयोगीहरूले रिलायन्स होम फाइनान्सको रकम हिनामिना गरेको बताएको छ।जुन बेला अनिल अम्बानी देशका तेस्रो धनी...

डि-म्याट खाता भनेको के हो ? कसरी खोलिन्छ डि-म्याट खाता ?
STOCK MARKET

डि-म्याट खाता भनेको के हो ? कसरी खोलिन्छ डि-म्याट खाता ?

काठमाण्डौ। सेयर बजारमा प्रवेश गर्न वा संगठित संस्थाको सेयर खरिद बिक्रीमा सहभागी हुन अभौतिकीकरण अर्थात् डि-म्याट खाता अनिवार्य छ। कुनै संगठित संस्थाको सेयर खरिद गरेर त्यसलाई विद्युतीय रूपमा सुरक्षित गर्न यस्तो खाताको आवश्यकता पर्छ।डि-म्याट खाता त्यस्तो खाता हो जसमा लगानीकर्ताहरूले आफ्नो सेयरलाई अभौतिक रूपमा राख्न सक्छन्। परिभाषाको हिसाबले हेर्दा विभिन्न संगठित संस्था...

कसरी गर्ने सेयर बजारमा लगानी ? यी कुरामा ध्यान दिनुहोस् !
BANKING

कसरी गर्ने सेयर बजारमा लगानी ? यी कुरामा ध्यान दिनुहोस् !

काठमाण्डौ। पछिल्लो समय सेयर बजारमा आम मानिसको चासो बढ्दै गएको छ। जस्तै डिम्याट लिनेको सङ्ख्या बढेको छ। यसले सेयर बजारप्रति सामान्य मानिसको चासो बढेको देखिन्छ। यो आफैमा राम्रो कुरा हो। यति भन्दै गर्दा सेयर बजार आफैमा जोखिम क्षेत्र पनि हो। जो नयाँ लगानीकर्ता हुनुहुन्छ उहाँहरुले सेयर बजारसम्बन्धी थाहा पाउन जरुरी छ।हरेक समूहका कम्पनीहरुको वित्तीय विवरण फरक हुन्छन्। बीमा...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.