मंगलवार, आश्विन १,२०८१ 01:18:49
IME remit
  • मंगलवार, आश्विन १,२०८१ 01:18:49
सौर्य एयरलाइन्सको जहाज तौलको सन्तुलन नमिल्दा दुर्घटनामा परेको खुलासा
NEWS

सौर्य एयरलाइन्सको जहाज तौलको सन्तुलन नमिल्दा दुर्घटनामा परेको खुलासा

काठमाण्डौ । सौर्य एयरलाइन्सको विमान दुर्घटना तौलको सन्तुलन नमिलेका कारण भएको खुलासा भएको छ । गत साउन ९ गते त्रिभुवन विमानस्थलमा भएको सोर्यको जहाजको दुर्घटना बारे अध्ययन गर्न गठित समितिले यस्तो खुलासा गरेको हो ।  समितिले तौल र टेकअफको गति नमिलेका कारण जहाजले उचाइ लिन नसकेकाले विमान दुर्घना भएको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनमा जहाजको इन्जिनमा कुनै...

सौर्य एयरलाइन्सका पाइलटको उद्धार गर्ने ६ जना प्रहरी पुरस्कृत
NEWS

सौर्य एयरलाइन्सका पाइलटको उद्धार गर्ने ६ जना प्रहरी पुरस्कृत

काठमाण्डौ । गत साउन ९ गते दुर्घटनाग्रस्त भएको सौर्य एयरलाइन्सको विमानका पाइलटको सकुशल उद्धार गर्ने प्रहरीलाई  पुरस्कृत गरिएको छ । सौर्य एयरको विमान दुर्घटनामा परेको पाइलटलाई जोखिमपूर्ण अवस्थाबाट विमान चालकलाई सकुशल उद्धार गर्ने ६ जना प्रहरी कर्मचारी पुरस्कृत भएका हुन् ।उनीहरुलाई प्रहरी प्रधान कार्यालयले नगद पुरस्कारसहित सम्मान गरेको हो । पुरस्कारसहित सम्मानित...

दुर्घटनामा परेको जहाज सौर्यले खरिद गर्नुअघि ५ वटा कम्पनीले प्रयोग गरेको खुलासा
NEWS

दुर्घटनामा परेको जहाज सौर्यले खरिद गर्नुअघि ५ वटा कम्पनीले प्रयोग गरेको खुलासा

काठमाण्डौ । दुर्घटनामा परेको सौर्य एयरलाइन्सको  जहाजले  २१ वर्ष ४ महिना उडान भरिसकेको खुलेको छ । आज त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त भएको ९ एन–एएमई जहाज बम्बार्डियर सीआरजे २०० सिरिजको हो । यो जहाज क्यानडाको मोन्ट्रियलमा बनेको हो ।सौर्य एयरलाइन्सले खरिद गर्नुअघि यो जहाज ५ वटा कम्पनीले उटाईसकेका थिए । यो जहाजलाई सबैभन्दा पहिले सन् २००३ मा अमेरिकाको एट्लान्टिक कस्ट...

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा एकै परिवारका ३ जनाको मृत्यु
NEWS

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा एकै परिवारका ३ जनाको मृत्यु

काठमाण्डौ । सौर्य एयरलाइन्सको जहाजमा सवार एकै परिवारका ३ जनाको मृत्यु भएको छ । आज त्रिभुवन विमानस्थलमा भएको दुर्घटनामा  मनुराज शर्मा, प्रिजा खतिवडा र अधिराज शर्माको मृत्यु भएको हो ।  मत्यु भएका तीनै जना एकै परिवारका हुन् । मृत्यु भएका मनुराज र प्रिजा श्रीमान–श्रीमती हुन् भने अधिराज उनीहरुका छोरा हुन् । प्रकाश खतिवडा सौर्य एयरलाइन्सकै कर्मचारी भए÷नभएको बारे भने केहि...

दुर्घटनाको खबर पाएपछि प्रधानमन्त्री केपी ओली त्रिभुवन विमानस्थल जादैं,१८ जनाको मृत्यु
NEWS

दुर्घटनाको खबर पाएपछि प्रधानमन्त्री केपी ओली त्रिभुवन विमानस्थल जादैं,१८ जनाको मृत्यु

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली सौर्य एयरको विमान दुर्घटना भएको जानकारी पाएपछि त्रिभुवन विमानस्थल जाँदैछन् ।  आज काठमाण्डौबट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज बिहान ११ बजे विमानस्थलमा नजिकै दुर्घटना भएको थियो । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना सवार थिए ।उक्त जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार १८ जनाको...

दुर्घटना परेको सौर्य एअरलाइन्सका सबैको पहिचान खुल्यो, विमानभित्र सवार थिए यी १९ यात्रु
NEWS

दुर्घटना परेको सौर्य एअरलाइन्सका सबैको पहिचान खुल्यो, विमानभित्र सवार थिए यी १९ यात्रु

काठमाण्डौ । काठमाण्डौ विमानस्थलमा दुर्घटना परेको सौर्य एअरलाइन्सको विमानमा रहेका यात्रुहरुको परिचान खुलेको छ । पोखराका लागि उडेको सौर्य एअरलाइन्सको विमान १९ जना सवार थिए ।  उक्त जहाज इन्जिन परीक्षण तथा पूर्ण मर्मत (सी–चेक) का लागि पोखरातर्फ उडेको खुलेको छ ।  विमान रहेका यात्रुहरु सौर्यका इन्जिनियर तथा प्राविधिकहरु रहेको खुलेको छ । विमानभित्र अमितमान श्रेष्ठ,सागर...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X