बिहीबार, बैशाख ३,२०८३ 02:11:33
Bizshala
  • बिहीबार, बैशाख ३,२०८३ 02:11:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा एकै परिवारका ३ जनाको मृत्यु

Bizshala
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा एकै परिवारका ३ जनाको मृत्यु
Shivam Cement

काठमाण्डौ । सौर्य एयरलाइन्सको जहाजमा सवार एकै परिवारका ३ जनाको मृत्यु भएको छ । आज त्रिभुवन विमानस्थलमा भएको दुर्घटनामा  मनुराज शर्मा, प्रिजा खतिवडा र अधिराज शर्माको मृत्यु भएको हो ।  

मत्यु भएका तीनै जना एकै परिवारका हुन् । मृत्यु भएका मनुराज र प्रिजा श्रीमान–श्रीमती हुन् भने अधिराज उनीहरुका छोरा हुन् । प्रकाश खतिवडा सौर्य एयरलाइन्सकै कर्मचारी भए÷नभएको बारे भने केहि खुलेको छैन ।  उता सौर्य एयरलाइन्सले भने आफ्नो विवरणमा उनीहरु सबै कर्मचारी भएको उल्लेख गरेको छ । प्रकाश खतिवडाकी पत्नी प्रिजा ऊर्जा मन्त्रालयमा कार्यरत भएको खुलेको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

आज काठमाण्डौबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज बिहान ११ बजे उड्ने वित्तीकै विमानस्थल नजिकै दुर्घटना भएको थियो । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना सवार थिए ।

दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार १८ जनाको मृत्यु र एक जना घाइते भएका छन् । घाइते  भएका विमानका क्याप्टेनका केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.