सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव
काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले पुस २९ गते साधारण सभा आयोजना गर्ने भएको छ । पुस २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको ३२ औं वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा काठमाण्डौको ज्ञानेश्वरमा रहेको रानी महल ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको सञ्चालक समितिले गत आवका लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको हाल...

