बुधबार, श्रावण ६,२०८३ 11:24:26
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 11:24:26
Bizshala
Global IME Bank Limited

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लिलामी सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लिलामी सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन
New Office

काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको लिलामीमा राखिएको २ लाख कित्ता बढी संस्थापक सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत चैत १३ गतेदेखि बोलकबोल प्रक्रियामार्फत कम्पनीको २ लाख ८७ हजार ५ सय कित्ता संस्थापक सेयर बिक्रीमा राखेको थियो ।  

न्यूनतम प्रतिकित्ता मूल्य २१० रुपैयाँ निर्धारण गरिएको कम्पनीको सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक वा अन्य जो कोहि व्यक्ति वा कम्पनीहरुले खरिद आवेदन पेश गर्न सक्नेछन् ।  

सेयर खरिद गर्न इ्रच्छुक लगानीकर्ताले थापाथलीमा रहेको एनआईसी एशिया क्यापिटलको कार्यालयमा प्रतिकित्ता के कति दरमा सेयर लिन चाहेको उल्लेख गरी गाप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ । सेयर खरिदका लागि न्यूनतम ५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.