मंगलवार, श्रावण ६,२०८२ 05:50:28
  • मंगलवार, श्रावण ६,२०८२ 05:50:28
Global IME Bank Limited

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २.८७ कित्ता संस्थापक सेयर लिलामीमा,न्यूनतम मूल्य कति ?

Hyundai Nepal
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २.८७ कित्ता संस्थापक सेयर लिलामीमा,न्यूनतम मूल्य कति ?
Shivam Cement

काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको २ लाख कित्ता बढी संस्थापक सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको छ । आजदेखि कम्पनीको २ लाख ८७ हजार ५ सय कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।  

न्यूनतम प्रतिकित्ता मूल्य २१० रुपैयाँ निर्धारण गरिएको कम्पनीको सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक वा अन्य जो कोहि व्यक्ति वा कम्पनीहरुले खरिद आवेदन पेश गर्न सक्नेछन् । 

Muktinath Bikas Bank Limited

सेयर खरिद गर्न इ्रच्छुक लगानीकर्ताले थापाथलीमा रहेको एनआईसी एशिया क्यापिटलको कार्यालयमा प्रतिकित्ता के कति दरमा सेयर लिन चाहेको उल्लेख गरी गाप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ । सेयर खरिदका लागि न्यूनतम ५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । 

आवेदन पेश गर्ने अन्तिम मिति चैत २० गते तोकिएको छ ।          

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.