मंगलवार, श्रावण ६,२०८२ 06:27:25
  • मंगलवार, श्रावण ६,२०८२ 06:27:25
Global IME Bank Limited

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ५.९० लाख कित्ता संस्थापक सेयर बिक्रीमा ,न्यूनतम मूल्य कति ?

Hyundai Nepal
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ५.९० लाख कित्ता संस्थापक सेयर बिक्रीमा ,न्यूनतम मूल्य कति ?
Shivam Cement

काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको ५ लाख कित्ता बढी संस्थापक सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको छ । आजदेखि कम्पनीको ५ लाख ९० हजार १८७ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।  

न्यूनतम प्रतिकित्ता मूल्य १७० रुपैयाँ निर्धारण गरिएको कम्पनीको सेयर खरिदका लागि विद्यमान संस्थापक वा अन्य जो कोहि व्यक्ति वा कम्पनीहरुले खरिद आवेदन पेश गर्न सक्नेछन् ।  

Muktinath Bikas Bank Limited

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले थापाथलीमा रहेको एनआईसी एशिया क्यापिटलको कार्यालयमा प्रतिकित्ता के कति दरमा सेयर लिन चाहेको उल्लेख गरी गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ । सेयर खरिदका लागि न्यूनतम २ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।  

इच्छुक लगानीकर्ताले आगामी जेठ ३ गतेभित्र आवेदन दिइसक्नु पर्नेछ । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.