Bizshala
  • बुधबार, बैशाख ९,२०८३ 09:40:07
दीपक भट्ट र सुलभ अग्रवाललाई सात दिन हिरासतमा राख्न अनुमति
NEWS

दीपक भट्ट र सुलभ अग्रवाललाई सात दिन हिरासतमा राख्न अनुमति

काठमाण्डौ । काठमाण्डौ जिल्ला अदालतले सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा अनुसन्धानको प्रयोजनका लागि व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाललाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ।काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले दिपक भट्ट र सुलभ अग्रवालसहितका आरोपितहरूलाई थप अनुसन्धानका लागि म्याद थप गर्ने आदेश दिएको हो।

शुलभ अग्रवालको राजिनामापछि हिमालयन लाइफको अध्यक्षमा नारायण बजाज चयन
INSURANCE

शुलभ अग्रवालको राजिनामापछि हिमालयन लाइफको अध्यक्षमा नारायण बजाज चयन

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा नारायण बजाज नियुक्त भएका छन् । कम्पनीको चैत २३ गते बसेको संचालक समितिको बैठकले बजाजलाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।  

सुलभ अग्रवाललाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति
NEWS

सुलभ अग्रवाललाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाण्डौ । काठमाण्डौ जिल्ला अदालतले शंकर ग्रुपका सञ्चालक तथा व्यवसायी सुलभ अग्रवाललाई पाँच दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

सुलभ अग्रवाललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
NEWS

सुलभ अग्रवाललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाण्डौ । शंकर ग्रुपसँग आबद्ध व्यवसायी सुलभ अग्रवालमाथि अनुसन्धान जारी राख्न अदालतले थप समय दिएको छ। जिल्ला अदालत काठमाडौंले उनीविरुद्ध पाँच दिनको म्याद थप गर्न अनुमति दिएको हो।सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा पक्राउ परेका अग्रवाललाई आइतबार नियन्त्रणमा लिइएको थियो। अनुसन्धानका लागि समय आवश्यक भएको भन्दै सरकारी पक्षले माग गरेपछि अदालतले म्याद थप गरेको अदालत...

सिंहदरबार शान्त, बजार अशान्त: नीतिगत अन्योल, धरपकड र अविश्वासले बजारमा पहिरो
Capital Market

सिंहदरबार शान्त, बजार अशान्त: नीतिगत अन्योल, धरपकड र अविश्वासले बजारमा पहिरो

काठमाण्डौ । राजनीतिक परिवर्तनसँगै उत्साहित हुने अपेक्षा गरिएको नेपालको सेयर बजार अहिले उल्टै गहिरो संकटमा धकेलिएको छ। नयाँ सरकार गठनपछि लगानीकर्ताले स्थिरता र सुधारको संकेत खोजिरहेका बेला बजारले भने लगातार गिरावटको बाटो समातेको छ। बजार घट्नुको कारण केवल आर्थिक सूचक मात्र होइन, बरु राजनीतिक घटनाक्रम, नीतिगत अस्पष्टता र निजी क्षेत्रप्रतिको दृष्टिकोणसँग गहिरो रूपमा...

हिमालयन लाइफका अध्यक्ष सुलभ अग्रवालको राजीनामा स्वीकृत
Capital Market

हिमालयन लाइफका अध्यक्ष सुलभ अग्रवालको राजीनामा स्वीकृत

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका सञ्चालक समितिका अध्यक्ष सुलभ अग्रवालले दिएको राजीनामा स्वीकृत भएको छ। कम्पनीका अनुसार चैत १९ गते अध्यक्ष तथा सञ्चालक पदबाट राजीनामा दिएका अग्रवालको राजीनामा गत शुक्रबार बसेको सञ्चालक समिति बैठकले अनुमोदन गरेको हो।

जगदम्बा होल्डिङ्सका चेयरमेन सुलभ अग्रवाल पक्राउ
CORPORATE

जगदम्बा होल्डिङ्सका चेयरमेन सुलभ अग्रवाल पक्राउ

काठमाण्डौ । शंकर ग्रुपका भाईस चेयरमेन तथा सोही ग्रुप अन्तर्गतको जगदम्बा होल्डिङ्सका चेयरमेन सुलभ अग्रवाल पक्राउ परेका छन् ।  उनलाई प्रहरीले भैरहवास्थित नेपाल भारत सीमा नाकाबाट पक्राउ गरेको प्रहरी स्रोतले पुष्टि गरेको छ । सुलभ अग्रवाल यसअघि कोभिडकालमा थर्मल गन कालोबजारीको आरोपमा पक्राउ परेका थिए । सो बेला केही दिन हिरासत बसी उनी छुटेका थिए । 

हिमालयन लाइफका नवनियुक्त अध्यक्ष शुलभ अग्रवालद्वारा सपथ ग्रहण
INSURANCE

हिमालयन लाइफका नवनियुक्त अध्यक्ष शुलभ अग्रवालद्वारा सपथ ग्रहण

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका नवनियुक्त अध्यक्ष शुलभ अग्रवालले सपथ लिएका छन् । अग्रवालले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष माघ २२ गते सपथ लिएका हुन् ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.