बिहीबार, असार ३२,२०८३ 11:08:42
Bizshala
  • बिहीबार, असार ३२,२०८३ 11:08:42
Bizshala
Global IME Bank Limited

शुलभ अग्रवालको राजिनामापछि हिमालयन लाइफको अध्यक्षमा नारायण बजाज चयन

शुलभ अग्रवालको राजिनामापछि हिमालयन लाइफको अध्यक्षमा नारायण बजाज चयन
New Office

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा नारायण बजाज नियुक्त भएका छन् । कम्पनीको चैत २३ गते बसेको संचालक समितिको बैठकले बजाजलाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।  

कम्पनीको संस्थापक समूह अन्तर्गत रिक्त रहेको संचालक पदमा कम्पनीको संस्थापक सेयरधनी रहेको लक्ष्मी कर्प नेपाल प्रा.लि.को तर्फबाट प्रतिनिधि गर्ने काठमाण्डौ जिल्ला टोखा नगरपालिका वडा नं. ७ बस्ने बजाजलाई आजकै मितिदेखि लागू हुनेगरी कम्पनीको अध्यक्षमा चयन गरिएको हो ।  

यसअघि कम्पनीका अध्यक्ष रहेका शुलभ अग्रवाल सम्पत्ति शुद्धीकरण अनुसन्धानको क्रममा पक्राउ परेका थिए । शंकर ग्रुपमा भाईस चेयरमेन तथा सोही ग्रुप अन्तर्गतको जगदम्बा होल्डिङ्सका चेयरमेन समेत रहेका अग्रवाललाई शंकास्पद कारोबार अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको यिथो ।  

सोपश्चात् उनले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्ष पदबाट चैत १९ गते राजिनामा दिएका थिए । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.