बालेन सरकारले हटायो, बालेनकै मन्त्रीले काखी च्यापे !
काठमाडौं। अध्यादेशमार्फत लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)बाट हटाइएका सुशील ज्ञवाली बालेन्द्र शाह नेतृत्वको सरकारमै पुनः महत्त्वपूर्ण भूमिकामा फर्किएका छन्।पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ज्ञवालीलाई आफ्नो विज्ञ सल्लाहकारका रूपमा जिम्मेवारी दिएका हुन्। भोटेकोसी बाढीले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको तीन...

