टाटा प्रि-बजेट एक्सचेन्ज फेस्ट जेठ ७ सम्म लम्बियो, ग्राहकलाई विशेष अफर
काठमाण्डौ । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले ग्राहकहरूको उत्साहजनक सहभागिता र बढ्दो मागलाई मध्यनजर गर्दै प्रि-बजेट एक्सचेन्ज फेस्टलाई थप ३ दिनका लागि विस्तार गरेको छ। यो मेला अब जेठ ५ देखि ७ गतेसम्म (१९ देखि २१ मे २०२५) सम्म चल्नेछ।