बुधबार, असार १०,२०८३ 08:11:50
Bizshala
  • बुधबार, असार १०,२०८३ 08:11:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

टाटाको टियागो इभीको ‘धनतेरस धमाका’, हरेक बुकिङमा सुनको असर्फी वा आइफोन १६ प्रो

Laxmi Sunrise Bank Limited
टाटाको टियागो इभीको ‘धनतेरस धमाका’, हरेक बुकिङमा सुनको असर्फी वा आइफोन १६ प्रो

काठमाण्डौ । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक बितरक, सिप्रदी ट्रेडिङले टियागो इभी धनतेरस एक्सचेञ्ज धमाका आयोजना गर्न लागेको छ।  

धनतेरस एक्सचेञ्ज धमाकामा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो इभीसँग साट्न सकिनेछ।

New Office
CG Motors
Garima Development Bank

यस वर्षको धनतेरसलाई लक्षित गरी यही कात्र्तिक ८, ९, र १० गते टियागो इभि धनतेरस एक्सचेञ्ज धमाका टाटा मोटर्सको देशैभर रहेका शोरुमहरुमा आयोजना गर्न लागेको कम्पनीले जनाएको छ।  

यस मेलामा सहभागी भएर ग्राहकहरुले टियागो इभीको हरेक बुकिङ्गमा सुनको असर्फी वा आइफोन १६ प्रो प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।  

उल्लेखित अफरहरु धनतेरस एक्सचेञ्ज धमाकाको ३ दिनका लागि मात्र लागू हुनेछ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

टियागो इभी नेपालको विद्युतीय चारपाङ्ग्रे सवारी साधनको बजारमा सर्वाधिक बिक्री हुने, नम्बर १ ह्याचब्याक हो ।

टाटा टियोगो इभी आरामदायी तथा क्लच र गियरको झञ्झट नहुने हुँदा गाडी चलाउन एकदमै सजिलो हुने, पार्किङ्गका लागि पनि सहज, किफायती र वातावरणमैत्री भएका कारण पनि यस गाडीको लोकप्रियता बढिरहेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.