बिहीबार, असार ११,२०८३ 07:47:18
Bizshala
  • बिहीबार, असार ११,२०८३ 07:47:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल पे इन्स्ट्यान्टमार्फत निःशुल्क फण्ड ट्रान्स्फरको व्यवस्था

Laxmi Sunrise Bank Limited
नेपाल पे इन्स्ट्यान्टमार्फत निःशुल्क फण्ड ट्रान्स्फरको व्यवस्था

काठमाण्डौ । नेपाल पे इन्स्ट्यान्टको फण्ड ट्रान्स्फर निःशुल्क गरिएकोे छ । डिजिटल भुक्तानी पूर्वाधार स्थापना तथा प्रबद्र्घनमा एनसीएचएल लागि परेको १६ वर्ष हुँदै गरेको उपलक्ष्यलाई लक्षित गर्दै तथा डिजिटल कारोबारलाई प्रबद्र्धन गर्न मोबाइल नम्बरको आधारमा हुने नेपाल पे इन्स्ट्यान्टको फण्ड ट्रान्स्फर निःशुल्क गरिएकोे हो ।  

New Office
CG Motors
Garima Development Bank

अब नेपाल पे इन्स्ट्यान्टको सुविधा उपलब्ध रहेको बैंक वित्तीय संस्थाका मोबाइल बैंकिङ ग्राहकहरु तथा कनेक्ट आइपीएस प्रयोगकर्ताहरूले पुस १६ गतेसम्मका लागि नेपाल पे इन्स्ट्यान्टमार्फत बिना शुल्क ३१ बैंक वित्तीय संस्थाहरुमा फण्ड ट्रान्स्फर गर्न सक्नेछन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेपाल पे इन्स्ट्यान्ट एक प्रोक्सीको आधारमा डाइरेक्ट क्रेडिट उपकरण हो । जसमा लाभग्राहीको भर्चुअल प्राइभेट एडरेस(भीपीए)को आधारमा फण्ड ट्रान्स्फर गर्न सकिन्छ । जुन लाभग्राहीको मोबाइल नम्बर रहेको छ । 

हाल नेपाल पे इन्स्ट्यान्टको सुविधा कनेक्ट आईपीएस तथा कृषि विकास बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, नेपाल एसबीआई बैंक, गरिमा विकास बैंक तथा साग्रिंला विकास बैंकका मोबाइल बैंकिङ एपहरुमा उपलब्ध रहेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.