सोमबार, भाद्र १,२०८३ 12:18:16
Bizshala
  • सोमबार, भाद्र १,२०८३ 12:18:16
Bizshala
Global IME Bank Limited

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन
New Office

काठमाण्डौ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । बैंकले गत आवका लागि आफ्ना सेयरधनीहरुलाई घोषणा गरेको ३ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।  

नेप्सेमा भएको समायोजनपश्चात बैंकको सेयरमूल्य प्रतिकित्ता ४४९.५१ रुपैयाँ कायम भएको छ । बैंकको सेयरमूल्य समायोजन हुनुअघि प्रतिकित्ता ४६३ रुपैयाँ कायम थियो ।  

Bizshala
CG Motors

यससँगै आजबाट नयाँ समायोजित मूल्य अनुसार बैंकको सेयर कारोबार हुनेछ ।    

बैंकले गत  गत आव २०८०/८१ सम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट ३ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत)गरी कुल ८ प्रतिशत लाभांश घोषणा गरेको छ । यो लाभांश आगामी पुस १९ गते ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटलमा बिहान ११ बजेदेखि आयोजना हुने बैंकको साधारण सभाबाट पारित गरी वितरण गरिनेछ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.