सोमबार, कार्तिक ९,२०८३ 04:03:25
  • सोमबार, कार्तिक ९,२०८३ 04:03:25
Global IME Bank Limited

क्रिसमसका अवसरमा ‘अ जोइ फुल क्रिसमस एट भाटभटेनी विथ नामी’ योजना यस्ता छन् अफर

Bizshala
क्रिसमसका अवसरमा ‘अ जोइ फुल क्रिसमस एट भाटभटेनी विथ नामी’ योजना यस्ता छन् अफर
New Office

काठमाण्डौ । यस क्रिसमसको सिजनमा,नामीले नेपालभरका ग्राहकहरूलाई भाटभटेनी सुपर मार्केटमा रोमाञ्चक सर्प्राइजको अनुभव प्रदान गर्ने भएको छ। डिसेम्बर २३ देखि २५ सम्म,काठमाण्डौ उपत्यकाका केहि भाटभटेनीहरुमा ग्राहकहरुले सान्ताक्लॉसलाई भेट्ने,सर्प्राइज उपहारहरू प्राप्त गर्ने र बिग ह्याचविथ फाइभ स्टार लक्जरी ,नामीको टेस्ट ड्राइभ गर्ने मौका पाउनेछन्।

 अ जोई फुल क्रिसमस एट भाटभटेनी विथ नामी’डिसेम्बर २३ मा सुरु भएको छ र काठमाण्डौ उपत्यकाभित्र भक्तपुर, कोटेश्वर,सानागाउँ र टोखाका भाटभटेनी सुपर मार्केटमा डिसेम्बर २५ सम्म चल्नेछ। डिसेम्बर २५ मा,काठमाण्डौ उपत्यका बाहिर विस्तार भएर नेपालका प्रमुख शहरहरूका भाटभटेनी स्थानहरू वीरगन्ज,विराटनगर, चितवन, पोखरा,र बुटवलमा समेत ग्राहकहरुले यसको अनुभव लिन पाउनेछन् ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यसमा सहभागीहरूले सान्ताक्लॉसलाई भेट्ने अवसर र विशेष सर्प्राइज उपहारहरू प्राप्त गर्न पाउनेछन्। यसबाहेक,

ग्राहकहरुले द बिग ह्याच नामीको टेस्ट ड्राइभ गरी यसका लक्जरियस फिचर्स्हरु आफैं अनुभव गर्न सक्नेछन् । 

Garima Development Bank
Bizshala
IME remit
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.