खरानीबाट फेरि उठ्यो भाटभटेनी : ध्वस्त १२ मध्ये १० स्टोर पुनःसञ्चालन, सोमबारदेखि टंगाल पनि खुल्ने
काठमाण्डौ । आगजनीबाट ध्वस्त बनेका आफ्ना स्टोरहरूलाई क्रमशः पुनर्जीवन दिँदै आएको भाट–भटेनी सुपर मार्केटले काठमाण्डौको टंगालस्थित स्टोर पनि पुनः सञ्चालनमा ल्याउने भएको छ।भाट–भटेनीका अनुसार टंगालस्थित सुपर स्टोर असोज ५ गते सोमबार बिहान १० बजेदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउनेछ। त्यसपछि स्टोरले दैनिक रूपमा नियमित सेवा प्रदान गर्ने कम्पनीका प्रमुख सञ्चालन अधिकृत...

