IME remit
  • बिहीबार, कार्तिक १३,२०८२ 04:41:47
IME remit
Global IME Bank Limited

विराटनगरस्थित भाटभटेनीमा भेटियो एकजनाको शव

Hyundai Nepal
विराटनगरस्थित भाटभटेनीमा भेटियो एकजनाको शव
Shivam Cement

काठमाण्डौ । आगजनीमा परेको विराटनगरस्थित भाटभटेनी सुपरमार्केटमा एकजना व्यक्तिको शव भेटिएको छ । उक्त भवनको सरसफाइ गर्ने क्रममा दोस्रो तल्लामा शव भेटिएको हो ।  

शव पूर्ण रूपमा जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

जेनजी आन्दोलनका क्रममा विराटनगरस्थित भाटभटेनी सुपरमार्केट मार्केटमा आगजनी तथा तोडफोड भएको थियो । उक्त शव लुटपाटमा गएका व्यक्तिको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । शवको पहिचान भने हुन सकेको छैन ।  

आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केटलाई लक्षित गरेर देशभर तोडफोड तथा आगजनी भएको थियो । 

CG Motors
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.