काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको सञ्चालकमा यशोदा अधिकारी नियुक्त भएकी छन् । बैंकको पुस १० गते बसेको सञ्चालक समितिको बैठकले आपसी समझदारीबाट बैंकको सञ्चालक पदमा सर्वसम्मत गर्ने निर्णय गरेको हो ।
उनी संस्थापक समूहबाट सञ्चालकमा नियुक्त भएकी हुन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।