शनिबार, श्रावण ३,२०८२ 05:32:01
  • शनिबार, श्रावण ३,२०८२ 05:32:01
Global IME Bank Limited

सामाजिक सुरक्षा कोषले माग्यो २९ जना कर्मचारी

Hyundai Nepal
सामाजिक सुरक्षा कोषले माग्यो २९ जना कर्मचारी
Shivam Cement

काठमाण्डौ । सामाजिक सुरक्षा कोषले रिक्त रहेको पदपूर्ति गर्न कर्मचारी माग गरेको छ । कोषले एक सूचना जारी गर्दै विभिन्न पदका लागि २९ जना कर्मचारी माग गरेको हो ।  

कोषले निर्देशकदेखि कम्प्युटर अपरेटरसम्मका लागि दरखास्त आह्वान गरेको छ । कोषले प्रशासकीय अधिकृत, लेखा अधिकृत, कानुन अधिकृत, सूचना प्रविधि अधिकृत, वरिष्ठ प्रशासन सहायक, लेखापाल,कम्प्युटर इन्जिनियर र सहायक निर्देशक लगायत तह ४ देखि १० समम विभिन्न पदमा कर्मचारी मागेको छ ।  

Muktinath Bikas Bank Limited

कोषले निर्देशक र सहायक निर्देशकको पदपूर्ति आन्तरिक प्रतियोगिताबाट र  बाँकी पद लोकसेवा आयोगबाट खुला प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति गर्ने जनाएको छ।

इच्छुक तथा योग्य आवेदकले माघ ३ गतेसम्म आवेदन दिन सक्नेछन्।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.