काठमाण्डौ । कुमारी बैंक लिमिटेडको शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । बैंकको काठमाण्डौ महानगरपालिका–१२, टेकुस्थित टेकु शाखा कार्यालय स्थानान्तरण हुन लागेको हो ।
उक्त शाखा हालको स्थानबाट ५०० मिटर पूर्व, काठमाण्डौ महानगरपालिका–११, टेकुमा स्थानान्तरण भई लकर लगायत सम्पूर्ण बैंकिङ सेवा तथा कारोबार सञ्चालन हुन लागेको बैंकले जनाएको छ ।
उक्त शाखा माघ १८ गते शुक्रबारदेखि स्थानान्तरण हुनछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।