काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा दुईजना निर्विरोध निर्वाचित भएका छन् । माघ ४ गते सम्पन्न संस्थाको १२ औं वार्षिक साधारण सभाबाट सर्वसाधारण साूह(ख)बाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालक निर्वाचित भएका हुन् ।
निर्विरोध निर्वाचित हुनेमा बद्री प्रसाद पुडासैनी र ज्ञानकृष्ण अधिकारी रहेका छन् ।