आईतवार, असार १४,२०८३ 06:43:54
Bizshala
  • आईतवार, असार १४,२०८३ 06:43:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

'नयाँ स्टक एक्सचेञ्जको विषयमा कुनै निर्णय भएन'

Laxmi Sunrise Bank Limited
'नयाँ स्टक एक्सचेञ्जको विषयमा कुनै निर्णय भएन'

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डको आज बसेको सञ्चालक समितिको बैठकले नयाँ स्टक एक्सचेञ्जको विषयमा निर्णय लिन सकेन ।  

अर्थमन्त्रालयबाट मन्त्रिपरिषद बैठकको निर्णयको कपीसहित नेपाल धितोपत्र बोर्डमा पत्र गएपछि नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिने विषयमा केन्द्रीत रहेर आज बोर्ड बैठक बोलाइएको थियो । 

New Office
CG Motors
Garima Development Bank

बैठकमा नयाँ स्टक एक्सचेञ्जको विषयमा छलफल चले पनि निर्णय भने नभएको एक सञ्चालकले जानकारी दिए । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

'नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिने विषयलाई छलफलकै क्रममा राख्ने गरी आजको बैठक सकिएको छ ।' स्रोतले भन्यो-' आजको बैठकले ठोस निर्णय गरेन ।'  

आगामी बोर्ड बैठकबाट सो विषयमा निर्णय हुनसक्ने आँकलन गरिएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.