लोकसेवा आयोगमा पठाइएको एउटा पत्रले उजागर गर्यो सेबोनदेखि अर्थसम्मको मनपरी
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)मा वर्षाैदेखि अस्तित्वमा रहेको कर्मचारी कल्याणकोष र सुरक्षणकोषलाई यथावत गर्ने गरी सञ्चालक समितिले पठाएको संसोधन प्रस्तावको विषयमा अर्थमन्त्रालयले लोकसेवा आयोगको परामर्श मागेको छ । मन्त्रालयले धितोपत्र बोर्डले कर्मचारी सेवा शर्त नियमावली, २०८० मा पाँचौं संसोधन गर्दै स्वीकृतिका लागि पठाएको पत्रमाथि कार्यबाही प्रक्रिया झण्डै...

