शनिबार, कार्तिक ७,२०८३ 10:59:31
  • शनिबार, कार्तिक ७,२०८३ 10:59:32
Global IME Bank Limited

नविल बैंक र उपाय बिजनेश सोलुशन्स बीच व्यवसायिक सम्झौता

Bizshala
नविल बैंक र उपाय बिजनेश सोलुशन्स बीच व्यवसायिक सम्झौता
New Office

काठमाण्डौ । नविल बैंक र उपाय बिजनेश सोलुशन्स बीच व्यवसायिक सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा नविल बैंक, प्रमुख अमित श्रेष्ठ तथा उपाय बिजनेश सोलुशन्सकी प्रमुख कार्यकारी अधिकृत शोभा श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।सो सम्झौता अन्तरगत विभिन्न सेवाहरु प्रदान गरेर बैंकका ग्राहकहरुलाई सहयोग गरिने छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

उक्त साझेदारी अन्तरगत बैंकका ग्राहकहरुले कर्जाका लागि आवश्यक प्रारम्भिक कागजात तयार गर्न तथा व्यवसायका लागि वित्तीय व्यवस्थापन, कानूनी र कर व्यवस्थापन गर्न उपाय विजनेश सोलुशन्सबाट सेवा लिने छन् । उपायले व्यवसायिक सेवाको बारेमा सजिलो र पारदर्शी समाधान प्रदान गर्नुको साथै बैंकका ग्राहकलाई आवश्यक बमोजिम क्षेत्रगत विशेषज्ञको सेवा उपलब्ध गराउने छ । 

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

सम्झौतापछि  नविल बैंक, प्रमुख अमित श्रेष्ठले साना तथा मझौला उद्यमीहरुलाई वित्तीय पहुँचमा बृद्धि तथा समग्र अर्थतन्त्रको विकास गर्नका लागि आकर्षक ब्याजदरमा यथाशिघ्र ऋण उपलब्ध गराउन तथा विभिन्न सुविधाहरू र सेवाहरू उपलब्ध गराउने कार्यमा यस्तो साझेदारीले साना तथा मझौला उद्यमीहरुको वित्तीय व्यवस्थापन पूर्णता प्रधान गर्ने बताए ।

यसैगरी, उपाय बिजनेश सोलुशन्सकी प्रमुख कार्यकारी अधिकृत शोभा श्रेष्ठले नविल बैंकसँगको सहकार्यले उद्यमीहरूलाई निकै फलदायी परिणाम दिने बताइन् ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.