मंगलवार, भाद्र १०,२०८२ 09:40:10
  • मंगलवार, भाद्र १०,२०८२ 09:40:10
Global IME Bank Limited

माछापुच्छ्रे बैंकको सीईओमा दोश्रो कार्यकालका लागि कोइराला नियुक्त

Hyundai Nepal
माछापुच्छ्रे बैंकको सीईओमा दोश्रो कार्यकालका लागि कोइराला नियुक्त
Shivam Cement

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमीटेडको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइराला थप अर्को कार्यकालका लागि नियुक्त भएका छन् । 

पुस ५ गते बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले कोइरालालाई थप चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निणर्य गरेको हो । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

साढे २ दशकभन्दा लामो अनुभव बटुली सकेका कोइराला आफ्नो करियरको छोटो समयमा नै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रुपमा चिनिन्छन् । 

पहिलो कार्याकालमा माछापुच्छ्रे बैंकले वित्तीय सूचकहरुमा उल्लेख्य सुधार गर्दै डिजीटल प्रविधिमा पनि उस्तै फड्को मारेको छ । यो बैंकको संस्थागत सुशासन पनि उदाहरणीय छ। 

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.