बुधबार, बैशाख २,२०८३ 05:25:53
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 05:25:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

जापानमा दुई वर्षकै उच्च पुग्यो महङ्गी

Bizshala
जापानमा दुई वर्षकै उच्च पुग्यो महङ्गी
Shivam Cement

काठमाण्डौ । जापानको मुद्रास्फीतिदर २ वर्षकै उच्च कायम भएको छ । जनवरी महिनामा जापानको महङ्गीदर ४ प्रतिशत पुगेको छ । यो दर सन् २०२३ जनवरीपछिकै उच्च हो ।  

जनवरीमा मुख्य मुद्रास्फितीदर(ताजा खाद्यान बाहेक) अघिल्लो महिनाको ३ प्रतिशतबाट बढेर ३.२ प्रतिशत पुगेको छ । अर्थशास्त्रीहरुले जनवरीमा जापानको मुख्य मुद्रास्फितीदर ३.१ प्रतिशत रहने अनुमान गरेका थिए ।  

यस्तै हेडलाइन मुद्रास्फितीदर बैंक अफ ,जापानले तय गरेको २ प्रतिशत लक्ष्यभन्दा माथि नै रहेको छ । डिसेम्बरमा यो दर ३.६ प्रतिशत रहेको थियो । ताजा खाद्यान्न र उर्जाको मुद्रास्फितीदर  २.४ प्रतिशतबाट बढेर। २.५ प्रतिशत पुगेको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यो आँकडा प्रभाशित भएसँगै जापानी येन डलरको तुलनामा ०.१५ प्रतिशतले बलियो बन्दै १४९.३९ येन कायम भएको छ ।  

यस्तै बुधबार जापानको दुई वर्षे बोन्डको प्रतिफल १.० बेसिक प्वइन्टले बढ्दै ०.८३० प्रतिशत पुगेको छ । जुन सन् २००८ अक्टोबर पछिकै उच्च हो ।  

जापानमा पछिल्लो ३ वर्षमा मुद्रास्फीति केन्द्रीय बैंकले निर्धारण गरेको २ प्रतिशतको लक्ष्यभन्दा बढी नै देखिएको छ । बैंक अफ जापानले गत जनवरीमा अल्पकालित ब्याजदर ०.२५ प्रतिशतबाट बढाएर ०.५० प्रतिशत पुर्याएको थियो ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.