बिहीबार, आश्विन १५,२०८३ 03:14:15
Bizshala
  • बिहीबार, आश्विन १५,२०८३ 03:14:15
Bizshala
Global IME Bank Limited

ओभरसोल्ड जोनबाट फर्कने प्रयास गर्दै नेप्से, अबको सम्भावना कस्तो ?

Bizshala
ओभरसोल्ड जोनबाट फर्कने प्रयास गर्दै नेप्से, अबको सम्भावना कस्तो ?
New Office

काठमाण्डौ । केही दिनदेखि घटेको बजारमा आज दोहोरो अंकको सुधार आएको छ । बजार बढेता पनि कारोबारमा भने खासै सुधार आउन सकेको देखिदैन ।  

यद्यपी आजको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा तल्लो ब्याण्डमा आज बुलिस प्रकृतिको क्याण्डल बनेको छ । आज तल्लो ब्याण्डबाट फर्केको बजारले अब कम्तिमा पनि मध्य ब्याण्डम्मको यात्रा तय गर्नसक्छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

म्याक्डीमा यसअघि बनेको बियरिस क्रस ओभर भ्यालिड नै रहेको छ । तर हिस्टोग्राम फिक्का हुँदै गएका  छ । आरएसआईबाट नियाल्दा आज ओभर सोल्ड जोनबाट फर्कने प्रयास गरेको देखिन्छ । आज २५०० विन्दुको लाइन छोएर फर्केको बजारले माथिकै यात्रा तय गर्न भने अझै एक कारोबारमा भोल्युमसहित बढोत्तरी भएर २६६५ विन्दुमाथि बन्द हुनु पर्नेछ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.