मंगलवार, श्रावण १९,२०८३ 04:38:04
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 04:38:04
Bizshala
Global IME Bank Limited

एशियन लाइफको व्यतित बीमालेख नविकरण गर्दा शतप्रतिशतसम्म छुटको व्यवस्था

एशियन लाइफको व्यतित बीमालेख नविकरण गर्दा शतप्रतिशतसम्म छुटको व्यवस्था
New Office

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा शतप्रतिशतसम्म ब्याज छुट प्रदान गर्ने भएको छ । कम्पनीले २०८१ चैत मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेका(पूर्ण व्यतित भएका)बीमालेखहरुमा वैशाख १२ गतेदेखि असार २० गतेभित्र नविकरण गर्ने बीमितहरुलाई छुट प्रदान गरिने जनाएको छ ।  

कम्पनीले १० वर्षदेखि माथिको अवधिका लागि शतप्रतिशत, ५ वर्षदेखि १० वष्र्भभन्दा कमका लागि ५० प्रतिशत र २ वर्षदेखि ५ वर्षभन्दा कम अवधिका लागि २५ प्रतिशत ब्याज छुट दिने जनाएको छ ।  

२ वर्षभन्दा कम परिपक्व अवधि बाँकी भएको अवस्थामा कुनै पनि छुट प्रदान नगरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एकपटक ब्याज छुट लिईसकेका बीमितहरुलाई पुनःब्याज छुट प्रदान गरिने छैन ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.