मंगलवार, असार १७,२०८२ 01:07:39
  • मंगलवार, असार १७,२०८२ 01:07:39
Global IME Bank Limited

बिजशालाको समाचारप्रति मेडिसिटी अस्पतालको खण्डन, के भन्यो ?

Hyundai Nepal
बिजशालाको समाचारप्रति मेडिसिटी अस्पतालको खण्डन, के भन्यो ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल मेडिसिटी अस्पतालको माउ कम्पनी  अश्विन्स मेडिकल कलेज एण्ड हस्पिटल प्रा.लि.ले बिजशालालाई एक पत्र पठाउँदै केही दिनअघि प्रकाशित समाचारप्रति बिमति जनाएको छ । 

CG Motors
Muktinath Bikas Bank Limited

केही दिनअघि बिजशालामा प्रकाशित 'मेडिसिटीमा बिरामीको फ्लो ह्वात्तै घट्यो, अवस्था नसुध्रिए बन्द हुनसक्ने !' शीर्षकको समाचारप्रति आफूहरुको ध्यानाकर्षण भएको उल्लेख गर्दै अस्पतालले खण्डनपत्र पठाएको हो ।  

अस्पतालले समाचारमा उल्लेख गरिएका अधिकांश विषय झूठा रहेको आफ्नो दाबी पेश गरेको छ । 

अस्पतालले पठाएको खण्डनपत्र यस्तो छः

 

सम्पादकको प्रष्टोक्ति: कुनै पनि समाचार सामाग्रीमा चित्त नबुझेको खण्डमा सम्बन्धित पक्षले खण्डन गर्न पाउने कानूनी अधिकारको हामी सम्मान गर्दछौं । हामी हाम्रो समाचार सामाग्रीको विश्वसनीयता र स्रोतहरुले उपलब्ध गराएका तथा हाम्रो टिमले गरेको खोज तथा प्रकाशित तथ्यहरुप्रति विश्वस्त छौं ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.