आईतवार, पुष ७,२०८१ 03:17:27
IME remit
  • आईतवार, पुष ७,२०८१ 03:17:27
IME remit
Global IME Bank Limited

हकप्रद निष्कासनका लागि बाराही हाईड्रोपावरले पायो विद्युत नियमन आयोगबाट अनुमति

Hyundai Nepal
हकप्रद निष्कासनका लागि बाराही हाईड्रोपावरले पायो विद्युत नियमन आयोगबाट अनुमति
Nabil Bank Limited

काठमाण्डौ । बाराही हाईड्रोपावर पब्लिक लिमिटेडले हकप्रद सेयर निष्कासनको लागि विद्युत नियमन आयोगबाट अनुमति पाएको छ । आयोगले कम्पनीलाई शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि स्वीकृती प्रदान गरेको हो ।  

Bizshala
Shivam Cement
CG Motors

विद्युत नियमन आयोगको फागुन २२ गते बसेको बैठकले कम्पनीलाई हकप्रद निष्कासनका लागि स्वीकृती प्रदान गर्ने निर्णय गरेको हो। कम्पनीले हकप्रद निष्कासनको अनुमति माग गर्दै गत माघ १६ गते आयोगमा आवेदन दिएको थियो ।  

कम्पनीले गत पुस २९ गते सम्पन्न ८ औं वार्षिक साधारण सभाबाट हाल कायम गरेको चुक्तापूँजी २५ करोड रुपैयाँबराबरको १ः१ अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.