बुधबार, असार ३१,२०८३ 05:12:31
Bizshala
  • बुधबार, असार ३१,२०८३ 05:12:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

वाईफाई नेपालको मनसुन अफर: १०० एमबीपीएस इन्टरनेट, १२ महिनामा १ महिना बोनस

Laxmi Sunrise Bank Limited
वाईफाई नेपालको मनसुन अफर: १०० एमबीपीएस इन्टरनेट, १२ महिनामा १ महिना बोनस

काठमाण्डौ । इन्टरनेट सेवा प्रदायक वाईफाई नेपालले आजदेखि आकर्षक ‘मनसुन अफर–सेञ्चिुरी प्याक’ सार्वजनिक गरेको छ। मनसुनको मौसममा इन्टरनेट अनुभव अझ ताजा र सहज बनाउन कम्पनीले ल्याएका यस्ता छन् विशेष अफरः

–१००ःएमबीपीएसको उच्च गति इन्टरनेट

–१२ महिनामा १ महिना बोनस

–बिना कुनै थप शुल्क (भ्याटसहित)

– नोकिया ५ हर्ज राउटर

–जम्मा रू. ८ हजार ५००  

New Office
CG Motors
Garima Development Bank

वाईफाई नेपालका प्रमख कायवकारी अधिकत(सीईओ) शत्रुहन पञ्जियार भन्छन्, ‘वाईफाई नेपालको लक्ष्य सधै सबै नेपालीहरूलाई छिटो र भरपदो इन्टरनेट सेवा किफायती मूल्यमा उपलब्ध गराउनु नै हो। हामीले १०० एमबीपीएस सेवा सफलताका साथ सञ्चालन गरिराख्दा आज हाम्रा ग्राहकहरुलाई मध्यनजर गर्दै मनसुन अफर सार्बजनिक गरेको छौँ।यस अफरको फाइदा लिनुहुन सम्पूर्ण ग्राहकहरुमा अनुरोध गर्दछु।’

साथै देशैभरिका ४८ वटा शाखाका १०० भन्दा बढी शहरहरुमा ४४३ जना जनशक्तिहरु ग्राहकहरुको सेवा गर्न हामी तत्परत रहेको कम्पनीले जनाएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.