मंगलवार, असार १७,२०८२ 04:43:28
  • मंगलवार, असार १७,२०८२ 04:43:28
Global IME Bank Limited

जोशी हाईड्रोपावरले पायो ६५% हकप्रद निष्कासनको अनुमति

Hyundai Nepal
जोशी हाईड्रोपावरले पायो ६५% हकप्रद निष्कासनको अनुमति
Nabil Bank Limited

काठमाण्डौ । जोशी हाईड्रोपावर कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जेठ २६ गते हकप्रद निष्कासनको अनुमति पाएको हो ।  

कम्पनीले बोर्डबाट ६५ प्रतिशत अर्थात १ः०.६५ अनुपातमा हकप्रद निष्कासन गर्न स्वीकृती पाएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यससँगै अब कम्पनीले रु.१०० अंकित दरका २४ लाख १४ हजार १ सय कित्ता हकप्रद जारी गर्नेछ । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । हकप्रद निष्कासनका लागि कम्पनीलाई क्रेडिट रेटिङ संस्था केयर रेटिङले केयर–एनपी बी(आईएस)सिंगल बी इस्युअर रेटिङ प्रदान गरेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.