बिहीबार, आश्विन २३,२०८२ 09:57:57
IME remit
  • बिहीबार, आश्विन २३,२०८२ 09:57:57
IME remit
Global IME Bank Limited

रुसमा ५० यात्रु सवार विमान बेपत्ता

Hyundai Nepal
रुसमा ५० यात्रु सवार विमान बेपत्ता
Shivam Cement

काठमाण्डौ । रुसमा बिहिबार करिब ५० यात्रु बोकेको यात्रुवाहक विमानसँग एयर ट्राफिक कन्ट्रोलरको सम्पर्क टुटेको छ । समाचार एजेन्सी रोयटर्स र एएफपीका अनुसार उक्त जानकारी उक्त क्षेत्रका गभर्नरले दिएका हुन्।

साथै, गभर्नरले विमानको खोजी कार्य जारी रहेको बताएका छन् ।

एजेन्सीका अनुसार स्थानीय आपतकालीन मन्त्रालयले चीनसँग सीमा जोडिएको अमुर क्षेत्रको टिन्डा सहर नजिक पुग्दा राडारबाट बेपत्ता भएको जनाएको छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

क्षेत्रका गभर्नर भासिली ओर्लोभले प्रारम्भिक तथ्याङ्कअनुसार उक्त विमानमा ५ बालबालिका र ६ जना चालक दलका सदस्यसहित ४३ जना यात्रु सवार रहेको बताए ।

ूविमानको खोजी गर्न सबै आवश्यक बल र साधनहरू तैनाथ गरिएको जनाइएको छ । 

Nabil Bank Limited

यो पनि हेर्नुहोस

New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.