रूसद्वारा युक्रेनको राजधानीमा ठूलो आक्रमण, दर्जनौंको मृत्यु, सयौं घाइते
काठमाण्डौ । बिहीबार बिहानै रूसले युक्रेनको राजधानी कीएभमा ठूलो मात्रामा ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेको छ। अधिकारीहरूका अनुसार यो आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ९० भन्दा बढी घाइते भएका छन्।युक्रेनी वायुसेनाले जानकारी दिएअनुसार रूसले एकै रातमा करिब ७४ वटा क्षेप्यास्त्र र ४९६ ड्रोन प्रहार गरेको थियो। धेरैजसो ड्रोन र क्षेप्यास्त्रहरू अवरोध गर्न खोजिए पनि...

