सोमबार, भाद्र १,२०८३ 05:26:33
Bizshala
  • सोमबार, भाद्र १,२०८३ 05:26:33
Bizshala
Global IME Bank Limited

रुसले भारतमा ६ वटा आणविक उर्जा प्लान्ट बनाउन सहयोग गर्ने

Prabhu Bank Limited
रुसले भारतमा ६ वटा आणविक उर्जा प्लान्ट बनाउन सहयोग गर्ने
New Office

काठमाण्डौ । रुसले भारतमा ६ वटा आणविक उर्जा प्लान्ट बनाउन सहयोग गर्ने भएको छ । भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदीको २ दिने रुस भ्रमणको क्रममा रुस सरकारले यस्तो प्रतिवद्धता जाहेर गरेको हो ।  

रुसको परमाणु उर्जा एजेन्सी रोसाटोमले ६ वटा आणविक प्लान्ट बनाउन भारत सरकारलाई सहयोग गर्नेछ । रुसले यसअघि पनि भारतको कुडनकुलम परमाणु उर्जा संयन्त्रकेकेएनपीपी)स्थापना गर्न सहयोग गरिसकेको छ । यहाबाट ६ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य भारतले लिएको छ ।  

वर्तमान समयमा रुस मात्रै विश्वको एउटा यस्तो देश हो,जोसँग पानीमा तैरने परमाणु उर्जा संयन्त्र छ । यो परमाणु उर्जा संयन्त्रलाई एकेडेमिक लोमोनोसोव जहाजमा असेम्बल गरिएको छ । रुसको पेवेल शहरमा विद्युत आपूर्ति यहि फ्लोटिङ न्यूक्लियर पावर प्लान्टबाट हुन्छ ।  

यससँगै भारत र रुसबीच अन्य विविध क्षेत्रमा समेत सहकार्य गर्ने सहमति बनेको छ ।  

CG Motors

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.