आईतवार, असार २१,२०८३ 11:28:20
Bizshala
  • आईतवार, असार २१,२०८३ 11:28:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको ऋणपत्र बाँडफाँड

Laxmi Sunrise Bank Limited
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको ऋणपत्र बाँडफाँड

काठमाण्डौ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले ऋणपत्र बाँडफाँड गरेको छ । बैंकले जारी गरेको १० वर्षको अवधिको वार्षिक ८ प्रतिशत ब्याजदर भएको ‘शाइन रेसुङ्गा डिवेञ्चर’ नामको रु.१ अर्ब रकमबराबरको १० लाख कित्ता ऋणपत्रहरु आज निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलको प्राङ्गणमा बाँडफाँड भएको हो ।  

New Office
CG Motors
Garima Development Bank

उक्त ऋणपत्र खरिदका लागि ५.९५ गुणाभन्दा बढी आवेदन प्राप्त भएको बिक्री प्रबन्धकले जनाएको छ । कुल निष्काशित रकमको ६० प्रतिशत व्यक्तिगत तवर र ४० प्रतिशत सर्वसाधारणका लागि छुट्याई एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा रहि  गत असार ३२ गतेदेखि साउन ४ गतेसम्म निष्काशन गरिएको थियो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.