बिहीबार, असार १८,२०८३ 04:28:16
Bizshala
  • बिहीबार, असार १८,२०८३ 04:28:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन

Laxmi Sunrise Bank Limited
नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । बैंकले जारी गर्न लागेको हकप्रदका लागि नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले सेयरमूल्य समायोजन गरेको हो ।  

समायोजन पश्चात बैंकको सेयरमूल्य प्रतिकित्ता ७१८.३३ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि बैंकको सेयरमूल्य प्रतिकित्ता १३३६.५५ रुपैयाँ कायम थियो ।  

New Office
CG Motors
Garima Development Bank

बैंकले शतप्रतिशत हकप्रद निष्कासन प्रयोजनका लागि भदौ ९ गते एक दिनका लागि बुक क्लोज गर्दैछ । यसर्थ भदौ ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै बैंकले जारी गर्ने हकप्रदका लागि योग्य हुनेछन् ।  

बैंकले चुक्तापूँजीको १ः१ अर्थात शतप्रतिशत हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डबाट गत साउन १५ गते अनुमति पाएको थियो । त्यसअघि बैंकको विसं २०७९ असार ८ गते सम्पन्न बैंकको विशेष साधारण सभाले हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.