बुधबार, असार १०,२०८३ 05:52:00
Bizshala
  • बुधबार, असार १०,२०८३ 05:52:00
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

विपिन जोशीको रिहाइका लागि अमेरिका गए आमा र बहिनी

Laxmi Sunrise Bank Limited
विपिन जोशीको रिहाइका लागि अमेरिका गए आमा र बहिनी

काठमाण्डौ । प्यालेस्टिनी विद्रोही समूह हमासको कब्जामा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइको पहलका लागि उनकी आमा पदमा र बहिनी पुष्पा जोशी अमेरिकातर्फ लागेका छन् । उनीहरु बुधबार साँझ अमेरिका लागेका हुन् ।  

विपिनको सकुशल रिहाइका लागि अन्तर्राष्ट्रिय मञ्चमा दबाब बढाउन दुईजना अमेरिका गएको जनाइएको छ । इजरायलले संयुक्त राष्ट्रसंघसम्म पुरर्याउने तयारीका साथ अमेरिका जान सहयोग गरेको जनाइएको छ ।  

New Office
CG Motors
Garima Development Bank

यसअघि पनि इजरायल सरकारले विपिन जोशीकी आमा र बिहिनीलाई इजरायल बोलाएको थियो ।  

गत शनिबार हमासले नियन्त्रणमा रहेका विपिन जोशीसहित ४८ जना बन्धकको ‘बिदाइ तस्बिर’ भन्दै सार्वजनिक गरेको थियो । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.