बुधबार, असार १०,२०८३ 05:51:57
Bizshala
  • बुधबार, असार १०,२०८३ 05:51:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

विपिन जोशीको शव नेपाल ल्याइँदै

Laxmi Sunrise Bank Limited
विपिन जोशीको शव नेपाल ल्याइँदै

काठमाण्डौ । हमासको नियन्त्रणमा मारिएका विपिन जोशीको शव नेपाल ल्याइने भएको छ । सुदुरपश्चिम प्रदेशको कन्चनपुर जिल्ला स्थायी ठेगाना भएका जोशीका शव सोमबार स्वदेश ल्याइने भएको हो ।  

उनको शव सोमबार दिउँसो फ्लाई दुबईको विमानमार्फत् काठमाण्डौ ल्याइनेछ।  

New Office
CG Motors
Garima Development Bank

विपिन जोशीलाई हमासले गत २०२३ अक्टुबर ७ किबुत्ज क्षेत्रबाट नियन्त्रणमा लिदै बन्धक बनाएको थियो । 

उनी अध्ययनको  सिलसिलामा इजरायल गएका थिए । उनको अवस्था लामो समयसम्म अज्ञात थियो । तर गत असोज २७ गते इजरायली अधिकारीहरुले उनको मृत्यु भएको पुष्टि गरेका थिए ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.