बुधबार, बैशाख २,२०८३ 05:23:37
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 05:23:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पावर बैंक बोकेर यात्रा नगर्न जापानका विमान कम्पनीहरुको चेतावनी

Bizshala
पावर बैंक बोकेर यात्रा नगर्न जापानका विमान कम्पनीहरुको चेतावनी
Shivam Cement

काठमाण्डौ । जापानका एयरलाइन्स कम्पनीहरुले यात्रुहरुलाई पावर बैंक झोलामा बोकेर यात्रा नगर्न चेतावनी जारी गरेका छन् । विमानमा आगो लाग्न सक्ने भएकाले मोबाइल चार्ज गर्ने पावर बैंक नबोक्न कम्पनीहरुले सूचना जारी गरिरहेका छन् ।  

टोकियोको हानेडा विमानस्थलका जाँचकर्ताले सन् २०२४ को आर्थिक वर्षमा आन्तरिक उडानहरुबाट यात्रुहरुको साथबाट २० हजार वटा लिथियम–आयन ब्याट्रीहरु भेटेको थियो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

विस्फोटकजन्य र अन्य अनबोर्ड सुरक्षाका लागि खतरनाक वस्तुहरुको जाँचका लागि विमानस्थलमा सेक्युरिटी स्क्रिनिङको व्यवस्था भएपनि उक्त प्रणालीले सँधै भने लिथियम ब्याट्री पत्ता लाउन नसक्ने जापानका यातायात मन्त्रीले बताए ।  

मोबाइलको ब्याट्री अर्थात भेटिए त्यस्ता यात्रुलाई यात्रामा रोक लगाइने हानेडा विमानस्थलका एक कर्मचारीले बताए । गत जनवरीमा दक्षिण कोरियाकोृ बुसानमा टेकअफ गर्ने क्रममा एक विमानमा आगो लागेको थियो । उक्त आगो ओभरहेड बिनमा रहेको पावर बैंकका कारण लागेको जनाइएको थियो ।  

यस्तै मार्च महिनामा पनि हङकङमा पनि यस्तै घटना घटेको थियो । 

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.