बुधबार, असार २४,२०८३ 06:19:34
Bizshala
  • बुधबार, असार २४,२०८३ 06:19:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बीवाईडीको बिक्री १२% ले घट्यो, ५ वर्षमा पहिलोपटक घट्यो आम्दानी पनि

Laxmi Sunrise Bank Limited
बीवाईडीको बिक्री १२% ले घट्यो, ५ वर्षमा पहिलोपटक घट्यो आम्दानी पनि

काठमाण्डौ । चिनियाँ अटो निर्माता कम्पनी बीवाईडीको बिक्रीमा कमी आएको छ । कम्पनीले अक्टोबर महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशतले बिक्री घटेको जनाएको छ ।  

कम्पनीले अक्टोबर महिनामा ४ लाख ४१ हजार ७०६ युनिट कार बिक्री गरेको छ । सन् २०२४ को अक्टोबर महिनामा भने कम्पनीले ५ लाख २ हजार ६७५ युनिट कार बिक्री गरेको थियो ।  

New Office
CG Motors
Garima Development Bank

बिक्रीमा कमी आएको कम्पनीको नाफा समेत प्रभावित बनेको छ । तेस्रो त्रैमासमा कम्पनीको नाफा ३३ प्रतिशतले घटेको छ ।  

यस्तै आम्दानी पनि ३ प्रतिशतले घटेको छ । यो गिरावट पछिल्लो ५ वर्षको अवधिमा पहिलोपटक भएको हो ।  

चिनियाँ घरेलु बजारमा भएको व्यापक प्रतिष्पर्धाका कारण कम्पनीको वित्तीय अवस्था खस्किएको जनाइएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X