बिहीबार, फाल्गुन ७,२०८२ 03:32:05
Bizshala
  • बिहीबार, फाल्गुन ७,२०८२ 03:32:05
Bizshala
Global IME Bank Limited

इष्टर्न हाईड्रोपावरको ५५.४१ लाख कित्ता सेयरको लक इन अवधि समाप्त

इष्टर्न हाईड्रोपावरको ५५.४१ लाख कित्ता सेयरको लक इन अवधि समाप्त
Shivam Cement

काठमाण्डौ । इष्टर्न हाईड्रोपावर लिमिटेडको लक इन अवधि समाप्त भएको छ । कम्पनीको ५५ लाख ४१ हजार २९५ कित्ता सेयरको लक इन अवधि कात्तिक १६ गतेदेखि समाप्त भएको हो ।  

कुल सेयरमा संस्थापक समूहको ४९ लाख ६० हजार कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी ५ लाख ६९ हजार ६९० कित्ता र कर्मचारीहरुका लागि बाँडफाँड गरिएको ११ हजार ६०५ कित्ता रहेको छ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कम्पनीले सर्वसाधारणलाई जारी गरेको सेयर २०७९ कात्तिक १७ गते बाँडफाँड गरेको थियो । सर्वसाधारणलाई बाँडफाँड गरेको मितिले ३ वर्षसम्म संस्थापक सेयरधनी, आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र कर्मचारीका लागि छुट्टाइएको सेयर लक इनमा राख्ने व्यवस्था रहेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीको सञ्चालक समितिका सदस्यहरु र कम्पनीको उच्च तहमा रहेका कर्मचारीहरुको हकमा नियमानुसार सेयर रोक्का रहने कम्पनीले जनाएको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.