बिहीबार, असार १८,२०८३ 02:31:20
Bizshala
  • बिहीबार, असार १८,२०८३ 02:31:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई २१ वर्षको जेल सजाय

Laxmi Sunrise Bank Limited
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई २१ वर्षको जेल सजाय

काठमाण्डौ । बंगलादेशको एक अदालतले पूर्व प्रधानमन्त्री शेख हसिनालाई शक्तिको दुरुपयोग र अन्य मुद्दामा २१ वर्षको जेल सजाय सुनाएको छ । बीबीसीका अनुसार उनकी छोरी साइमा वाजेद र छोरा सजीब वाजेदलाई पनि पाँच–पाँच वर्षको जेल सजाय सुनाइएको छ।

New Office
CG Motors
Garima Development Bank

फैसला सुनाउँदै अदालतले शेख हसिना र उनको परिवारलाई कुनै पनि निवेदन बिना आफ्नो क्षेत्राधिकार बाहिरको जग्गा बाँडिएको बताएको छ ।

यो निर्णय ढाकाका पाँचौं विशेष न्यायाधीश मोहम्मद अब्दुल्लाह अल मामुनले दिएका हुन् ।

यसअघि बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको थियो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.