आईतवार, असार २१,२०८३ 05:05:40
Bizshala
  • आईतवार, असार २१,२०८३ 05:05:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नाफामा फर्कियो दोर्दी खोला जलविद्युत, कस्तो छ समग्र वित्तीय अवस्था ?

Laxmi Sunrise Bank Limited
नाफामा फर्कियो  दोर्दी खोला जलविद्युत, कस्तो छ समग्र वित्तीय अवस्था ?

काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेड चालु आवको दोस्रो त्रैमाससम्म नाफामा फर्किएको छ । कम्पनीले समीक्षा अवधिसम्म ७२ लाख ७९ हजार रुपैयाँबराबरको  खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ८० लाख ७० हजार रुपैयाँ घाटामा थियो ।

कम्पनीको विद्युत बिक्री आम्दानीमा भने घटेको छ । कम्पनीले विद्युत बिक्रीमार्फत १३ करोड ७६ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवमा यस्तो रकम १७ करोड ८७ लाख रहेको थियो । कम्पनीको अन्य आम्दानी भने उल्लेख्य बढेको छ । कम्पनीले १ करोड ७ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीको अन्य आम्दानी १ लाख ४३ हजार रहेको थियो ।

New Office
CG Motors
Garima Development Bank

कम्पनीको वित्त खर्च १० करोड १४ लाखबाट घटेर ५  करोड २४ लाखमा सीमित बनेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(इपीएस)वार्षिक ०.६९ रुपैयाँ , प्रतिसेयर नेटवर्थ १०५.२२ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४१२.६३ गुणा र तरलता अनुपात ४.८४ प्रतिशत कायम भएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.