सोमबार, चैत्र २,२०८२ 06:01:45
Bizshala
  • सोमबार, चैत्र २,२०८२ 06:01:45
Bizshala
Global IME Bank Limited

श्री एयरलाइन्सले प्रिमियममा आइपीओ जारी गर्ने, बोर्डसँग माग्यो अनुमति

Hyundai Nepal
श्री एयरलाइन्सले प्रिमियममा आइपीओ जारी गर्ने, बोर्डसँग माग्यो अनुमति
Shivam Cement

काठमाण्डौ । श्री एयरलाइन्स लिमिटेडले प्रिमियममा आइपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा आइपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेको छ ।  

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा थप सय रुपैयाँ थप गरी प्रतिकित्ता २०० रुपैयाँका दरले सेयर निष्कासनको अनुमति मागेको हो ।  

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

कम्पनीले १ अर्ब २६ करोड रुपैयाँ बराबरको ६३ लाख कित्ता सेयर निष्कासनको अनुमति माग्दै बोर्डमा गत पुष १८ गते निवेदन दिएको थियो ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा भने हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.