चार महिनापछि खुल्दै आईपीओको बाटो, नयाँ अडिट रिपोर्ट अनिवार्य
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले गत आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण गरिएको वित्तीय विवरण पेस गर्ने कम्पनीलाई चाँडै प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्रीको अनुमति दिने तयारी गरेको छ ।सेबोनको आईपीओ पाइपलाइनमा रहेका १०८ कम्पनीमध्ये एक–दुई कम्पनीले गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन बुझाइसकेका छन् । ती कम्पनीको वित्तीय विवरण अध्ययन भइरहेको सेबोनले...

