शुक्रबार, असार १३,२०८२ 08:35:16
  • शुक्रबार, असार १३,२०८२ 08:35:16
Global IME Bank Limited

नाडेप लघुवित्तले माग्यो कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

Hyundai Nepal
नाडेप लघुवित्तले माग्यो कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?
Nabil Bank Limited

काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना जारी गर्दै अधिकृत/सहायक अधिकृत र कनिष्ठ सहायक(प्रशिक्षार्थी) पदका लागि कर्मचारी माग गरेको हो ।  

अधिकृत/सहायक अधिकृत पदका लागि चार्टड अकाउन्टेन्ट उत्तीर्ण गरेको र उक्त कोर्ष अन्तर्गत ३ वर्षको आर्टिकलशीप पुरा गरेको साथै स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ । यो पदका लागि आवेदकको उमेर २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

त्यस्तै कनिष्ठ सहायक पदका लागि प्रविणता प्रमाण पत्र तह वा सो सरहको परीक्षा उत्तीण गरेको हुनुपर्नेछ । वाणिज्यशास्त्र भएकालाई प्राथमिकता दिइने संस्थाले जनाएको छ । यो पदका लागि आवेदकको उमेर २१ वर्ष पुरा नभई ३५ वर्ष ननाघेको हुनुपर्नेछ ।  

इच्छुक तथा योग्यता पुगेका आवेदकले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिईसक्नुपर्नेछ । यो सूचना गत चैत २३ गते प्रकाशित भएको हो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.