आईतवार, आश्विन २५,२०८३ 01:36:37
Bizshala
  • आईतवार, आश्विन २५,२०८३ 01:36:37
Bizshala
Global IME Bank Limited

वाई–फाई नेपालको अपग्रेड अफर, उच्च गतिसँगै अन्य थप सुविधा

Bizshala
वाई–फाई नेपालको अपग्रेड अफर, उच्च गतिसँगै अन्य थप सुविधा
New Office

काठमाण्डौ । नेपालकै सस्तो र भरपर्दो फाइबर इन्टरनेट सेवा प्रदायक ‘वाई–फाई नेपाल’ ले ईन्टरनेट अनुभवलाई थप स्तरीय बनाउन ‘अपग्रेड अफर’ सार्वजनिक गरेको छ । यस अफरमार्फत प्रयोगकर्ताहरूलाई अझ उच्च गति र थप सुविधा सहितको इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्य राखिएको छ ।  

यस क्याम्पेन अन्तर्गत हालको प्रयोगकर्ताहरूले आफ्नो इन्टरनेट प्याकेजलाई १०० एमबीपीएसको इन्टरनेटमा अपग्रेड गर्न सक्नेछन्, जसले गर्दा सहज स्ट्रिमिङ, छिटो डाउनलोड र काम तथा मनोरञ्जनका लागि उत्कृष्ट इन्टरनेट अनुभव प्राप्त हुनेछ। यो विशेष अफर ६ महिना, १२ महिना र २४ महिनाका सबै इन्टरनेट प्याकेजहरूमा उपलब्ध छ ।

Shivam Cement
Mahalaxmi Development Bank
Bizshala

यस अपग्रेड प्याकेज अन्तर्गत ग्राहकहरूले निःशुल्क डुवल ब्याण्ड राउटर प्राप्त गर्नेछन्, जसले अझ बलियो सिग्नल कभरेज, स्थिर कनेक्टिभिटी र एकै समयमा धेरै उपकरणहरूमा उत्कृष्ट इन्टरनेट प्रदर्शन सुनिश्चित गर्नेछ । साथै, विशेष सहकार्य अन्तर्गत ग्राहकहरूले निःशुल्क केपीआई हेलमेट पनि प्राप्त गर्नेछन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीका अनुसार, ‘अपग्रेड अफर’ ग्राहकहरूलाई अझ बढी गति, थप सुविधा र उत्कृष्ट इन्टरनेट अनुभव प्रदान गर्ने लक्ष्यका साथ तयार गरिएको हो ।

यो अपग्रेड अफर सीमित अवधिका लागि मात्र उपलब्ध छ । ग्राहकहरूलाई यसका सबै फाइदाहरूको पूर्ण लाभ लिन समयमै आफ्नो प्याकेज अपग्रेड गर्न प्रोत्साहित गरिन्छ। अन्य नियम तथा सर्तहरू लागू हुनेछन् ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.