मंगलवार, असार ९,२०८३ 01:24:39
Bizshala
  • मंगलवार, असार ९,२०८३ 01:24:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एनआईसी एशिया बैंकको अध्यक्षमा अग्रवाल नियुक्त

Laxmi Sunrise Bank Limited
एनआईसी एशिया बैंकको अध्यक्षमा अग्रवाल नियुक्त

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन् । जेठ १८ गते सम्पन्न २८औं वार्षिक साधारण सभाले संस्थापक सेयरधनीहरुको तर्फबाट संचालक समितिमा निर्विरोध निर्वाचित गरेसँगै सञ्चालक समितिले अग्रवाललाई आगामी चार वर्षको लागि अध्यक्ष पदमा नियुक्त गरेको हो ।

New Office
CG Motors
Garima Development Bank

नवनियुक्त अध्यक्ष अशोक कुमार अग्रवालले सोही दिन नेपाल राष्ट्र बैंकका गर्भनर श्री प्रा. डा. विश्वनाथ पौडेलज्यूबाट पद तथा गोपनियताको सपथ लिएका छन् । अध्यक्ष अग्रवालज्यूले नेपालको बैंक तथा वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव हासिल गर्नुको साथै सफल नेतृत्व गर्दै मुलुकको आर्थिक विकासमा विशेष योगदान पुर्याएका छन् ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उच्च नेतृत्वदायी क्षमता, दूरदृष्टि र स्पष्ट रणनीतिका साथ दीर्घकालिन योजनामा विश्वास राख्ने उनको कार्यकालमा बैंकले उच्चतम उपलब्धिहरु हासिल गर्दै बैंकलाई प्रतिष्ठाको नयाँ शिखरमा पुर्याउने विश्वास लिइएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.